जोतिनु
Romanized: jotinu
जोत्ने काम गरिनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [जोत्+इ+नु]
१.
जोत्ने काम गरिनु।
२.
(अकर्मक क्रिया)
ठोकिनु; धसिनु (उदा.- लड्दा केटाको मुख भुइँमा जोतियो)।
उदाहरण वाक्य
- लड्दा केटाको मुख भुइँमा जोतियो