जोती

Romanized: jotee, jotii, joti

हलाको जोतारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जोता+ई]

१.
हलाको जोतारो।
२.
गोरुको नत्थीलाई रास वा लगामसँग जोड्ने साधन।
३.
धनुमा परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोत।

सम्बन्धित शब्दहरू