जोधाहा
Romanized: jodhaahaa, jodhaaha, jodhahaa, jodhaah
निर्धक्कसँग लड्ने, खुब जुध्ने वा भिड्ने; लडाका; जोधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निर्धक्कसँग लड्ने, खुब जुध्ने वा भिड्ने; लडाका; जोधा।
२.
निहुँखोजा वा जोरीखोजा।
३.
बलवान्।