जोधा
Romanized: jodhaa, jodh, jodha
बलियो, सुरो व्यक्ति; खुब लड्न सक्ने व्यक्ति; खुब जुध्न सक्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत योद्धा]
१.
बलियो, सुरो व्यक्ति; खुब लड्न सक्ने व्यक्ति; खुब जुध्न सक्ने व्यक्ति।
२.
(विशेषण)
जुध्न सक्ने; युद्ध गर्ने; बलियो; हृष्टपुष्ट।