ज्ञानवैराग्य
Romanized: jnyaanavairaagya, jnyaanavairaagy, jnyaanavairagya, jnyanavairaagya
आध्यात्मिक ज्ञानले संसारप्रतिको मोहबाट हुने वैराग्य वा छुटकारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आध्यात्मिक ज्ञानले संसारप्रतिको मोहबाट हुने वैराग्य वा छुटकारा।