ज्ञानेन्द्रवीरविक्रम शाह

Romanized: jnyaanendraviravikrama shaaha, jnyaanendraviravikrama shaah, jnyaanendraviravikrama shaha, jnyanendraviravikrama shaaha

२००७ सालमा तत्कालीन राणा प्रधानमन्त्रीद्वारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
२००७ सालमा तत्कालीन राणा प्रधानमन्त्रीद्वारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा भएका वीरेन्द्रका माहिला भाइ, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपूर्वका नेपालका राजा।

सम्बन्धित शब्दहरू