गीर्वाणयुद्ध विक्रम शाह
Romanized: girvaanayuddha vikrama shaaha, girvaanayuddha vikrama shaah, girvaanayuddha vikrama shaha, girvanayuddha vikrama shaaha
वि. सं. १८५४ मा जन्म भई ऐ. ५५ मा राजगद्दीमा बसेका र वि. सं. १८७३ मा दिवङ्गत भएका शाहवंशीय राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वि. सं. १८५४ मा जन्म भई ऐ. ५५ मा राजगद्दीमा बसेका र वि. सं. १८७३ मा दिवङ्गत भएका शाहवंशीय राजा।