राजेन्द्र वीरविक्रम शाह

Romanized: raajendra viravikrama shaaha, raajendra viravikrama shaah, raajendra viravikrama shaha, rajendra viravikrama shaaha

वि. सं. १८७० मा जन्मी १८७३ मा राजगद्दीमा बस्ने र वि. सं. १९३८ मा दिवङ्गत भएका नेपालका शाहवंशीय पाँचौं राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वि. सं. १८७० मा जन्मी १८७३ मा राजगद्दीमा बस्ने र वि. सं. १९३८ मा दिवङ्गत भएका नेपालका शाहवंशीय पाँचौं राजा।

सम्बन्धित शब्दहरू