ज्यान आउनु

Romanized: jyaana aaunu, jyaana aunu, jyana aaunu, jyana aunu

उत्साह जाग्नु; फुर्ती आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
उत्साह जाग्नु; फुर्ती आउनु।
२.
राहत हुनु।

सम्बन्धित शब्दहरू