ज्यावल

Romanized: jyaavala, jyaaval, jyaawala, jyaval

सिकर्मी वा डकर्मीको काम गर्ने साधन, हतियार, औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सिकर्मी वा डकर्मीको काम गर्ने साधन, हतियार, औजार।

सम्बन्धित शब्दहरू