ज्वाम्चो
Romanized: jvaamcho, jvamcho, jwaamcho, jwamcho
धामी; झाँक्री; झारफुक गर्ने व्यक्ति; वाम्बुले राई संस्कृतिमा असहज मृत्युवरण गरेका व्यक्तिलाई सिया धपाएर सदगत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
धामी; झाँक्री; झारफुक गर्ने व्यक्ति; वाम्बुले राई संस्कृतिमा असहज मृत्युवरण गरेका व्यक्तिलाई सिया धपाएर सदगत गर्ने व्यक्ति।