झट्‌को

Romanized: jhatko

झट्कार्ने वा झाँट्ने काम; झट्कार; झड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
झट्कार्ने वा झाँट्ने काम; झट्कार; झड्को।
२.
अनायास पार्ने जोड।

सम्बन्धित शब्दहरू