झपार्नु
Romanized: jhapaarnu, jhaparnu
कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु; हप्काउनु, छाँस्नु; झाँट्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कसैलाई कुनै काम बिगारेमा वा रिस पोख्न चर्को स्वरले गाली गर्नु; हप्काउनु, छाँस्नु; झाँट्नु ।
२.
धम्की देखाउनु, धम्काउनु।