झम्के सल
Romanized: jhamke sal, jhamke shala, jhamke shal, jhamke sala
किनारामा धागाका लुर्काहरू राखेर बनाएको सल वा ओढ्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
किनारामा धागाका लुर्काहरू राखेर बनाएको सल वा ओढ्नी।