झयउडो

Romanized: jhayaudo

कसैसँग बिनानिहुँ वा निहुँ खोजी खोजी झगडा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैसँग बिनानिहुँ वा निहुँ खोजी खोजी झगडा गर्ने काम।
२.
जाइलाग्ने काम।

सम्बन्धित शब्दहरू