पिछउडो
Romanized: pichhaudo, pichaudo
देवदेवीहरूका मन्दिरमा जाँदा महिलाले ओढ्ने पहेँलो र सेतो पछ्यौरा; बुढी र विधवा महिलाहरूले कपाल ढाक्न र ओढ्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
देवदेवीहरूका मन्दिरमा जाँदा महिलाले ओढ्ने पहेँलो र सेतो पछ्यौरा; बुढी र विधवा महिलाहरूले कपाल ढाक्न र ओढ्न प्रयोग गर्ने सेतो पछ्यौरा।