झर्नु
Romanized: jharnu
अग्लो ठाउँबाट कुनै चिज तल खस्नु; माथिबाट तलतिर आउनु; गिर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अग्लो ठाउँबाट कुनै चिज तल खस्नु; माथिबाट तलतिर आउनु; गिर्नु।
२.
ओरालो लाग्नु; खस्कनु।
३.
जाति वा परम्पराबाट च्युत हुनु, पतित हुनु।