झसझस
Romanized: jhasajhas, jhasajhasha, jhashajhasa, jhasajhash
बारम्बार झसझस हुँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व झस]
१.
बारम्बार झसझस हुँदाको किसिमले।
२.
बेला बेलामा झसङ्ङ हुँदाको स्थिति, झस्को।