झस्को

Romanized: jhashko, jhasko

कुनै डरलाग्दो प्रसङ्गबाट हुने त्रास; चस्को; भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत झसिअ]

१.
कुनै डरलाग्दो प्रसङ्गबाट हुने त्रास; चस्को; भय।
२.
झल्को; सम्झना।

सम्बन्धित शब्दहरू