झाँको झाड्डु
Romanized: jhaamko jhaaddu, jhaamko jhaddu, jhamko jhaaddu, jhaanko jhaaddu
छारेरोगको तन्त्र विधिद्वारा उपचार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
छारेरोगको तन्त्र विधिद्वारा उपचार गर्नु।
२.
धामी, झाक्री, वैद्यद्वारा झारफुक गर्नु।
३.
सेखी तोड्नु; झाँको झार्नु।