झाँगड नाच
Romanized: jhaamgada naacha, jhaamgada naach, jhaamgada nacha, jhamgada naacha
मूलतः झाँगड-जातिमा चलेको सनातनी नाच। (यस नाचमा वैशाखदेखि भदौसम्म 'धुडिया', भदौ-असोजमा 'धर्माकर्मा',… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मूलतः झाँगड-जातिमा चलेको सनातनी नाच। (यस नाचमा वैशाखदेखि भदौसम्म 'धुडिया', भदौ-असोजमा 'धर्माकर्मा', कात्तिकमा 'जतरा' त्यसपछि फागुनसम्म 'दमकस खेल' र चैतमा 'फगुवा जात्रा' का नाच हुन्छन्)।