पाङ्दुरे नाच
Romanized: paangdure naacha, paangdure naach, paangdure nacha, pangdure naacha
पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच।
२.
असभ्य वा पाखे खालको नाच।