फरवा नाच
Romanized: pharavaa naacha, pharava naacha, pharavaa naach, pharavaa nacha
पश्चिम तराई खास गरी बाँके र बर्दियामा रहने प्रायः सिलौटो, जाँतो, कुचो आदि बनाउने कुशबडिया जातिमा महिलाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पश्चिम तराई खास गरी बाँके र बर्दियामा रहने प्रायः सिलौटो, जाँतो, कुचो आदि बनाउने कुशबडिया जातिमा महिलाको नृत्यसमेत पुरुषले नै गर्ने युगल नाच।