मारुनी नाच
Romanized: maaruni naacha, maaruni naach, maaruni nacha, maruni naacha
मारुनीले नाच्ने, अरूले गानबजान गर्ने र ढुटुवारेले स्वाङ पार्ने प्रसिद्ध नेपाली लोकनाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मारुनीले नाच्ने, अरूले गानबजान गर्ने र ढुटुवारेले स्वाङ पार्ने प्रसिद्ध नेपाली लोकनाच।