थारु नाच

Romanized: thaaru naacha, thaaru naach, thaaru nacha, tharu naacha

थारू समुदायमा प्रचलित नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
थारू समुदायमा प्रचलित नाच।
२.
लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा पोसाक लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारूजातिमा चलेको प्रसिद्ध नाच; झुमर; कुमरा; पूर्वी झुमरा।

सम्बन्धित शब्दहरू