ठाडी नाच
Romanized: thaadi naacha, thaadi naach, thaadi nacha, thadi naacha
एक प्रकारको लोकनाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक प्रकारको लोकनाच।
२.
दौडादौडी पर्ने काम; एकदमै फुर्सद नभएको स्थिति।