सोरठी नाच
Romanized: sorathi naacha, sorathi naach, sorathi nacha, sorathi nach
प्रायः सोह्र वटी नर्तकीहरूको समवेत स्वरले गाउँदै गरिने नृत्य; विषम चरणमा तेह्र र सम चरणमा जगणविनाका एघार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः सोह्र वटी नर्तकीहरूको समवेत स्वरले गाउँदै गरिने नृत्य; विषम चरणमा तेह्र र सम चरणमा जगणविनाका एघार मात्रा हुने अठचालिस मात्राले बन्ने मात्रिक छन्दका गीतसमेतको प्रसिद्ध नृत्य।