झाराझारलाङ्गी

Romanized: jhaaraajhaaralaanggi, jhaaraajhaaralanggi, jhaaraajharalaanggi, jhaarajhaaralaanggi

पारिश्रमिकविनाको काम; सिक्किमको जमिनदारी प्रथाका समयमा रैयतले ज्यालाबिनै जमिनदारको काम गर्नुपर्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पारिश्रमिकविनाको काम; सिक्किमको जमिनदारी प्रथाका समयमा रैयतले ज्यालाबिनै जमिनदारको काम गर्नुपर्ने अवस्था।

सम्बन्धित शब्दहरू