झाले

Romanized: jhaale, jhale

[सं. झल्लिका] टाटेपाटे; टाटेपाङ्ग्रे; रङ्गीबिरङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
[सं. झल्लिका] टाटेपाटे; टाटेपाङ्ग्रे; रङ्गीबिरङ्गी।

सम्बन्धित शब्दहरू