झालो
Romanized: jhaalo, jhalo
झालो (jhaalo) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
झालो(१)
(नाम)
1.
हे. थाँक्रो।
झालो(२)
(नाम)
१..
ओसमा बारीमा पस्दा बिरुवालाई लाग्ने एक रोग।
२..
बाक्लो रुख भएको ठाउँ।
झालो(३)
(नाम)
1.
ध्वाँसो।