झिँगे माछो
Romanized: jhimge maachho, jhimge machho, jhinge maachho, jhinge machho
गँगटाका जस्ता दुई ओटा हात, आठ ओटा खुट्टा र पारदर्शी कत्ला हुने एक जातको सानो माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गँगटाका जस्ता दुई ओटा हात, आठ ओटा खुट्टा र पारदर्शी कत्ला हुने एक जातको सानो माछो।