सिँगेमाछो
Romanized: simgemaachho, simgemachho, singemaachho, singemachho
टाउकामा जोर सिङ हुने माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सिँगे+माछो]
1
टाउकामा जोर सिङ हुने माछो।