झिँज्याउनु
Romanized: jhimjyaaunu, jhinjyaaunu, jhinjyaunu, jhimjyaunu
झन्झटको काम लाउनु; झिँजो लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
१.
झन्झटको काम लाउनु; झिँजो लाउनु।
२.
दिक्क गराउनु।
३.
सताउनु; पिरोल्नु।