झिनझिनी
Romanized: jhinajhinee, jhinajhinii, jhinajhini
खुट्टो वा शरीरको कुनै अङ्ग निदाउँदा हुने अनुभवझैँ; झमझम हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
खुट्टो वा शरीरको कुनै अङ्ग निदाउँदा हुने अनुभवझैँ; झमझम हुने गरी।