झिनिनु
Romanized: jhininu
झिनो हुनु; मिहिन हुनु; दुब्लो हुनु; दुब्लाउनु; पातलो हुनु; छिनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झिनो+इ+नु]
1
झिनो हुनु; मिहिन हुनु; दुब्लो हुनु; दुब्लाउनु; पातलो हुनु; छिनिनु।