ओझिनी
Romanized: ojhinee, ojhinii, ojhini
ओझा थरकी ब्राह्मणी; ओझाकी पत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ओझा थरकी ब्राह्मणी; ओझाकी पत्नी।
२.
आइमाई धामी; धमिनी।