ओझिनु

Romanized: ojhinu

अ.क्रि. आगाको राप घटेर केही मलिन हुनु, आगाको आँच कम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. आगाको राप घटेर केही मलिन हुनु, आगाको आँच कम हुनु।

सम्बन्धित शब्दहरू