ओझेल
Romanized: ojhel, ojhela
केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल।
२.
छहारी।