झिमझिमे

Romanized: jhimajhime

चिमचिम गरिरहने (आँखा, परेला/परेली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चिमचिम गरिरहने (आँखा, परेला/परेली)।
२.
झिमझिम गरेर बर्सिरहने; सिमसिमे (पानी)।

सम्बन्धित शब्दहरू