रिमझिम

Romanized: rimajhim, rimajhima

चटक, तमासा, उत्सव आदिको रमाइलो; रमिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल रिम्+झम्]

१.
चटक, तमासा, उत्सव आदिको रमाइलो; रमिता।
२.
(क्रियाविशेषण) हल्का पानी पर्ने चालले; रिमरिम; सिमसिम।

सम्बन्धित शब्दहरू