रिमरिम

Romanized: rimarim, rimarima

अलिअलि उज्यालो हुने किसिमले; मिरमिर, झसमिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल रिम्+अ (द्वि.)]

१.
अलिअलि उज्यालो हुने किसिमले; मिरमिर, झसमिस।
२.
हल्का चालले पानी पर्ने गरी; रिमझिम ।

सम्बन्धित शब्दहरू