रिम

Romanized: rim, rima

जिस्ताको पच्चिस ताउका हिसाबले पाँच सय ताउ र चौबिस ताउका हिसाबले चार सय असी ताउ पनि हुने, बिस जिस्ता कागतको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ.]

1
जिस्ताको पच्चिस ताउका हिसाबले पाँच सय ताउ र चौबिस ताउका हिसाबले चार सय असी ताउ पनि हुने, बिस जिस्ता कागतको खात वा बिटो।

सम्बन्धित शब्दहरू