उरिम

Romanized: urim, urima

खोल्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खोल्मा।
२.
जमिनबाट माथि उठेको मकैको गोलो कुन्यु।
३.
फल्याकको टाँडमा मकै राख्ने र तल ढिकी भएको खर वा जस्ताले छाएको खाँबे कटेरो।

सम्बन्धित शब्दहरू