उक्रिम

Romanized: ukrim, ukrima

रिन चुक्ता भएको स्थिति; ऋणबाट छुटकारा; ऋणमुक्ति; उऋण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रिन चुक्ता भएको स्थिति; ऋणबाट छुटकारा; ऋणमुक्ति; उऋण।

सम्बन्धित शब्दहरू