रिमझिमाउनु
Romanized: rimajhimaaunu, rimajhimaunu
झमझम वर्षा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
झमझम वर्षा हुनु।
२.
प्रकाश चम्कनु।