झिरको मासु
Romanized: jhirako maasu, jhirako maashu, jhirako mashu, jhirako masu
साहै सन्ताप; चर्को पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साहै सन्ताप; चर्को पिर।
२.
व्यर्थको झन्झट।