राँडीमासु

Romanized: raamdimaasu, raamdimasu, ramdimaasu, raandimaasu

विधवाका शरीरमा लागेको मासु, पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु। राँडीलाई पोतेको रहर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विधवाका शरीरमा लागेको मासु, पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु। राँडीलाई पोतेको रहर (उखान)।

सम्बन्धित शब्दहरू