फोक्से मासु
Romanized: phokse maasu, fokse maasu, fokse masu, phokse maashu
सिकिस्त भएर उठेपछि लागेको रगतविनाको मासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सिकिस्त भएर उठेपछि लागेको रगतविनाको मासु।