फोक्से सास
Romanized: phokse saasa, phokse saas, fokse saasa, phokse sas
फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुऱ्याउने सास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फोक्सोबाट निस्कने र भाषिक ध्वनिको उच्चारणमा सहायता पुऱ्याउने सास।