झिलिझङ्कार

Romanized: jhilijhangkaara, jhilijhangkaar, jhilijhangkara, jhilijhangkar

लुगागहना लगाएर सिँगारिएको; ठाँटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [झिलमिल+झङ्कार]

1
लुगागहना लगाएर सिँगारिएको; ठाँटिएको।

सम्बन्धित शब्दहरू